नागरिक पोष्ट News


सार्वजनिक यातायातमा यसरी हुन्छ यौन दुर्व्यवहार (भिडियो रिपोर्ट सहित)

13.6K

काठमाडौँमा बेलुकाको समयमा सार्वजनिक यातायात नपाएर सर्वसाधारण बाटोमै अलपत्र रुपमा भेटिन्छन् भने कोही महँगो रकम तिरेर ट्याक्सी चढेर आफ्नो गन्तव्य पुग्न बाध्य छन्। साँझको समयमा सर्वसाधारणहरूलाई भेडा बाख्रा जसरी कोचाकोच गरि गन्तव्य पुग्नु दैनिक नियति नै हो।  सार्वजनिक यातायातमा यात्रा गर्दा  बेलाबेलामा यौन दुर्व्यवहारको सिकार हुने गरेको महिला यात्रुको भनाइ छ। पूरा जानकारीको लागि तलको भिडियो रिपोर्ट हेर्नुस्।     

Must View