नागरिक पोष्ट News


अब शैक्षिक प्रमाणपत्र धितो राखेर रु ७ लाख ऋण पाईने

6.8K

सरकारले “सुखी नेपाली, समृद्ध नेपाल” मूल नारा रहेको संघीय गणतन्त्र नेपालको पूर्ण संघीय बजेट संसदमा पेश गरिरहेकाे छ । संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका प्राथमिकतामा आधारित आर्थिक वर्ष २०७५–७६ को राजश्व र व्ययको अनुमानित बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गरिरहेका छन् । आर्थिक वर्ष २०७५–७६ को बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखी रु ७ लाख सम्म ऋण प्रधान गर्ने सरकारको बजेटमा समाबेश गरिएको छ।

Must View