नागरिक पोष्ट News


धिरेन्द्र शाहका छोरी श्रेयाले नेपाली नागरिकता नपाउनुको मर्मस्पशी कथा व्यथा यस्तो

16.4K
धिरेन्द्र शाहका छोरी श्रेया शाहले नेपाली नागरिकता नपाउनुको कारण के ? 

नेपालको कानून व्यवहारिक छैन, सोझा सिधा जनतालाई दुःख दिइरहेको त सुनिरहेका थियौ तर सम्पन्न परिवार त्यो पनि धिरेन्द्र शाहका छोरी श्रेया शाहले नेपाली नागरिकता नपाएको कुरा सर्वत्र सार्वजनिक भएको छ । धिरेन्द्र शाह स्वर्गीय भइसकेको कारण देखाएर नेपाली कानूनले श्रेयालाई नागरिकता दिन बाधा पारिरहेको छ । आमाको नामबाट पनि नागरिकता पाउने कानून बनिसकेको छ तर यसरी नेपाली नागरिक भएर नै नागरिकता नपाउनुको पीडा श्रेयाकै शब्दमा 

Must View