नागरिक पोष्ट News


सम्झनामा ! जननेता मदन भण्डारी !! भण्डारीको मृत्यु अझै रहस्यमय !!! दासढुंगाको दुर्लभ गीति क्यासेट

5.6K

मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार हुनुहुन्थ्यो । “ए हली दाई बाँदेर ल्याउ है सामन्ती थुले लाई ” र “जमीन हुन्छ जोत्नेको धरती पुत्र हे बीर किसान हो ”

२०५० साल जेठ ३ गते नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेर तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रित को मृत्यु भयो ।

 मदन भण्डारी ठूलो पार्टीको प्रमुख पदमा पुगेको कारणले भन्दा पनि सही विचार र सोहीअनुसारको आदर्श, मूल्य–मान्यता, कार्यशैली र आचरणका कारणले महान् बन्नुभएको थियो ।

Must View