नागरिक पोष्ट News


हात, खुट्टा दुबै चल्दैनन्, तर पनि ब्यासकुमार यसरी स्कुटर कुदाउँछन् (भिडियोसहित)

3.5K

हात, खुट्टा दुबै राम्रोसँग चल्दैनन्, तर पनि मोरङको उर्लाबारीका ब्यासकुमार लिम्बू स्कुटर कुदाउँछन् । उनी अपाङ्गता भएका ब्यक्तिका अध्यक्ष हुन् ।

कुनै पनि कार्यक्रममा जान स्कुटर भएपछि सहज भएको उनले बताए । दुर्घटनाको जोखिम होला नि भन्ने बिषयमा उनले सहज रुपमा स्कुटर कुदाउन सक्ने बताए । अपाङ्गता भएका ब्यक्तिहरुको हकहितमा क्रियाशिल रहेका उनलाई लिम्बूवान समाज यूकेले सो स्कुटर सहयोग गरेका हुन् ।

 

Must View