नागरिक पोष्ट News


ललितपुरमा युवा गैसस महासंघको नेतृत्व विकास तथा क्षमता अभिबृद्दि तालिम सम्पन्न 

4.1K
राष्ट्रिय युवा गैर  गैरसरकारी संस्था महासंघ नेपालले ललितपुरमा  १ दिने नेतृत्व विकास तथा क्षमता अभिबृद्दि तालिम सम्पन्न गरेको छ । आयोजित तालिम युवा लक्षित थियो । तालिममा युवा नेतृत्व रहेका संघ संस्था एवं सामाजिक क्षेत्रमा क्रियाशील ४० भन्दा बढी युवा तथा महिलाहरुको सहभागीता रहेको थियो ।

 

 नेतृत्व विकास तथा क्षमता अभिबृद्दि तालिमका केही झलकहरु 

Must View