नागरिक पोष्ट News


Syndicate ends शिक्षा र स्वास्थ्य क्षेत्रका सिन्डिकेट पनि तोड्ने सरकारको तयारी यस्तो

9K

संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहको प्रधानमन्त्री ओलीले शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा रहेका सिन्डिकेट क्रमशस् तोड्दै जाने बताए ।

बलियो सरकार हुँदा जनता डराउनु नपर्ने उल्लेख गर्दै उनले सबैको साथ र समर्थन आवश्यक रहेको बताए ।

के हो सिन्डिकेट ? फाइदा र बेफाइदा यस्ता छन्

Must View