नागरिक पोष्ट News


Dr Devkota एउटा होनहार सच्चा डा. उपेन्द्र देवकोटा हजारौ बिरामीको ढुकढुकी, तपाईं सन्चो हुनुपर्छ।

5.5K

काठमाडौ कै एउटा हङकङ लाहुरेले, टाउकाको बिमारि श्रीमती लिएर उपेन्द्र देवकोटा संग देखाएछन।उनको अप्रेसन नै गर्नुपर्ने हुनाले यस्को खर्च 2 लाख सम्म भेट्ने सल्लाह वहा ले दिनुभएछ

हङकङे लाहुरेलाइ उपेन्द्र देवकोटा प्रती बिस्वास नलागेर हङकङ मै लगेर राम्रो हस्पिटल मा भर्ना गराए ।,,,,,एकहप्ता मा सम्पुर्ण चाँजोपाँजो मिलाएर अप्रेसन थियटर मा लैजादा त अप्रेसन गर्ने उनै डा•उपेन्द्र पो देखिएछन।।

यो देख्ने बित्तिकै डाक्टर उपेन्द्र ले उनलाइ सम्झौदै भन्नुभएछ, यहाँ मेरो फिस मात्र 4 लाख छ अब यो हस्पिटल को आफ्नो खर्च जोड्दा 8 लाख भेट्नेछ ।आखिर अप्रेसन गर्ने आफू नै भएको हुनाले नेपाल लैजानु भनेर डिस्चार्ज गर्नुभएछ।

आज उनै डाक्टर मृत्युु संग जुध्दै आफू अब संचो भएर बिमारिको उपचार गर्न कहिले फर्कन नसक्ने भन्दै निउरो हस्पिटल को बेडमा लडिरहनुभएको छ।। यो देशका साच्चिकै सम्पती तपाईं सन्चो हुनुपर्छ।फेरि पनि बिदेसमा उपचार गर्दा हुने अरबौ रुपया रोक्न पनि तपाइको खाचो छ।।यसकारण सिघ्र स्वास्थ्य लाभको कामना हजारौं हजार कामना ।।

सुन्दर नेपाल.com

Must View