Nepal Banda विप्लवको बैशाख २२ गते नेपाल बन्द घोषणा
6.8K
सरकारले आफ्ना नेता तथा कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ । केपी ओली नेतृत्वको सरकार गठनपछि सरकारले विप्लव पार्टीमाथि दवावको नीति लिएको छ ।विप्लवसहितका केही नेतामाथि पक्राउ पूर्जी पनि जारी भएको छ ।
बैशाख २२ गते नेपाल बन्द आब्हान गरिएको विप्लवले जारी गरेको विज्ञप्तीमा छ ।