नागरिक पोष्ट News


Sama Sikandar Viral Photo समाको तस्विर सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि

3.8K

बलिउडमा सक्रिय भएर पनि खासै चर्चामा आउन नसकेकी अभिनेत्री समा सिकन्दर अहिले खालीजस्तै छिन् । समा पछिल्लो समय विदेशतिरै हराइरहेकी छिन् । केही समयअघि उनी एक वेब सिरिजमा समेत देखा परिन्, जहाँ उनको हट अवतारको धेरैले प्रशंसा गरे । समा आजभोलि सोसल मिडियामा निकै सक्रिय छिन् ।

Image result for sma sikandar hot pic

सोसल साइट इन्स्ट्राग्राममा साढे ४ लाखभन्दा बढी फलोअर्स भएकी सिकन्दरको इन्स्टाग्राममा एउटा नयाँ तस्बिर पोस्ट भएको छ, जसको सबैले प्रशंसा गरेका छन् । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ— याद सधैं रहनेछ ।

यो तस्बिरमा उनी अस्ट्ेरलियाको समुद्री किनारामा घाम तापिरहेकी देखिन्छिन् । इन्स्टाग्राममा राखिएको यही तस्बिरले यी असफल अभिनेतृलाई एकाएक हिट बनाएको छ— सामाजिक सञ्जालमा ।

Image result for sma sikandar

Must View