नागरिक पोष्ट News


युवा समाजसेवी Dipak Karki  सामाजिक सेवा सम्मानबाट सम्मानित 

3.5K

युवा समाजसेवी दीपक कार्की सामाजिक सेवा सम्मानबाट सम्मानित हुुभएको छ । कार्कीलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्व स्वास्थ्य दिवसको अबसरमा राष्ट्रिय नागरिक समाज, सामुदायिक स्वास्थ्य विकास केन्द्रले गरेको विशेष कार्यक्रमका बीच सम्मान प्रदान गर्नुभएको हो । त    समाजका विशिष्ट एवं राष्ट्रिय व्यक्तित्वहरुसँगै सामाजिक सेवा सम्मान ग्रहणले  सम्मानित हुन पाउँदा गौरवान्वित महशुस भएको दीपक कार्कील बताए । दीपक कार्की महिला ससक्तीकरण उद्यमशीलता र युवाको क्षेत्रमा विगत एक दशकभन्दा लामो समयदेखि समाजिक कार्यमा क्रियाशील रहदै आएका छन् 

Must View