नागरिक पोष्ट News


एसिड आक्रमणबाट बाँच्न सफल सीमाको मर्मस्पर्शी कथा जसले धेरैको मनै रुवाउछ - भिडियो सहित

9.1K

सीमा बस्नेत जसलाई २०७१ सालमा नसोचेको घटना आइलाग्यो । शिक्षाका लागि २०६८ सालमा  रौतहटदेखि काठमाडौं छिरेकी सीमालाई ३ वर्षअघि काठमाडौंको वसन्तपुरमा एसिड आक्रमण भयो । तर भाग्यवश उनी लामो समय उपचारपछि अहिले बिए पहिलो वर्ष अध्ययनरत गर्दैछिन् । उनको वालयकल पनि सुखद रहेन । बाबुबाट अपहेलित उनी गरीबका कारण आमाको न्यानो माया पाउने बेला सोचेजति पाउन सकिनन् । सीमा अबको जीवन समाजसेवामा बिताउन चाहन्छिन् । महिला र वालबालिकाको क्षेत्रमा काम गर्ने सीमाको सोच छ ।

हेरौ तिनै सीमाको मर्मस्पर्शी कथा व्यथा भिडियोसहित

Must View