नागरिक पोष्ट News


Viral Photos Priya युवतीको हेराई निकै लोभलाग्दो, भाइरल - तस्वीरहरु

3.7K
भारतको मलयाली नायिका १८ वर्षीया प्रिया प्रकाश वारियर  केरलको त्रिशुरमा बस्छिन् । उनको डेब्यू फिल्म ओरु अदार लभ हो । यही फिल्मको मानिक्या मलाराया भिडियो गीत भाइरल भइरहेको छ । इन्स्टाग्राममा उनी ट्रेन्डिङमा परेकी छिन् । युवतीको हेराई निकै लोभलाग्दो भएको भन्दै ट्वीटरमा पनि उनको नाम शीर्ष १० मा छ । धेरैले उनको तस्वीरमा लोभलाग्दा कमेन्ट पनि गरेका छन् ।

Must View