नागरिक पोष्ट News


९ रेक्टरको भुकम्प जाने भविष्यवाणी : एक वैज्ञानिकको हवला दिदै आएको समाचारको सत्यता कति ? Video

13.2K
एक वैज्ञानिकको हवला दिदै अगष्ट महिनामा ९ रेक्टरको भुकम्प जाने एउटा समाचार अनलाइन मिडियामा आएको छ ।  समाचारको सत्यता कति ? यसको बारेमा पुष्टि दिने स्रोतको रुपमा भने  भुकम्प जाने Ditrianum युट्युब च्यानलको लिंक राखिएको छ । सो च्यानलले दैनिक ६ रेक्टर माथि जाने भुकम्पको बारे जानकारी दिदै आएको आफनो च्यानलमा उल्लेख गरेको छ । यति नै समय र मितिमा भुकम्प जाने बारेको भविष्यवाणी कसैले गर्न सक्तैनन् तर पनि यसको पर्वानुमान मात्र वैज्ञानिकहरुले लगाउन सक्छन् ।  वैज्ञानिकको चेतावनी अगष्ट महिनाभित्र ९ रेक्टरको विनाशकारी भुकम्प जाने 

त्यसैले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा आउने यस्ता समाचारहरुको भरमा नआत्तिन र नडराउनहुन हामी सबैमा अपिल गर्दछौ ।  भुकम्प अस्वभाविक आउने प्रक्रिया हो । ठूला ठूला भुकम्पहरु निरन्तर बेला बेलामा आइरहदैन । यो कुनै कालखण्डमा विनाशको पमा आउने गर्दछ । यसका लागि आफू र आफ्नो सन्तततिलाई सचेत गराउनु र भुकम्पप्रतिरोधात्मक बासस्थान बनाउनु हाम्रो कर्तव्य हो ।   

Must View