मदनकृष्ण श्रेष्ठको धर्मपत्नी स्व.यशोदा श्रेष्ठप्रति, हार्दिक श्रद्धान्जली !
3.9K
फोटो स्रोत : Yaman Shrestha
स्व.यशोदा श्रेष्ठप्रति, हार्दिक श्रद्धान्जली !वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको 2074 सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए ।
लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो ।
वरिष्ठ हास्यकलार मदनकृष्ण श्रेष्ठलाई परेको पत्नीशोकप्रति हार्दिक समवेदना तथा मृत आत्मको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं ।
-Nagarikpost Family