नागरिक पोष्ट News


भुकम्पप्रतिरोधात्मक १२० वर्ष केही नहुने जैविक घर यस्तो छ

5.8K

गोरखा जिल्लाको कोखे आले वडा नं २ की एकल महिला मायादेवी विक र नीना मगर लाई  परिवर्तनको लागि सहकार्य नेपालले जैविक प्रविधिद्धारा निर्माण गरिएको नमुना घर हस्तान्तरण गरेको छ ।  भुकम्प प्रतिरोधात्मक घर घर पाएकोमा एकल महिला मायादेवी विक र नीना पुलामी मगर खुशी भएका थिए ।

परिवर्तनको लागि सहकार्य नेपालकी अध्यक्ष इन्दिरा घलेले सो घर नमुनाको रुपमा त्यस गाउँमा बनाएको र त्यस्तो घर काठमाण्डौमा बनेका आधुनिक घर भन्दा धेरै नै फाइदा भएको बताउनुभयो ।  सो घरमा बस्नाले हाड जोर्नि सम्बधी रोग पनि कम लाग्ने बताउँदै घलेले सो घर इयर कन्डिसनको साथसाथै भुकम्प प्रतिरोधात्मक समेत रहेको जनाएकी छिन् ।                       

Must View