नागरिक पोष्ट News


ट्राफिक प्रहरी र केपी बीचको चर्काचर्की - एकपटक हेर्नैपर्ने भिडियो

6.3K

विगत १२ वर्षको उमेर देखी  सामाजीक कार्यमा क्रियाशिल भएका केपी खनाल अहिले अनलाईन मिडीयामा चर्चामा  छन् । सानै उमेर दिखी समाजलाई परिवर्तन गर्नु पर्छ भन्ने सोच राख्दै आएका खनाल अहिले भने १७ वर्षका छन् ।

१७ वर्षका यी यूवा आफू संगै देश बनाउन पर्छ भन्दै समाजमा विभिन्न काम गर्दै आईरहेका छन् । सानै उमेर देखी सामाजीक क्रियाकलापमा सक्रिय यी यूवाले भने विभिन्न माध्यमबाट जुटाई संकलन गरेको रकम कैलालीका गरिब बालबालीका देखी लिएर हुम्लाका भोको पेटलाई राहत भर्दै आएका यी कलीला यूवा अहिले भने राजधानीमा बसेर केहि गर्नु पर्छ भन्ने सोच राखी काठमाण्डौंमा तल्लीन भएका छन् ।

राजधानी काठमाण्डौ पुगेका यी यूवाले अहिले भने विभिन्न यूवालाई एकिकृत गर्दै क्लिन काष्ठमण्डप अभियान नै चलाएर सामाजीक कार्यमा सिक्रय भईरहेका छन् ।

Must View