नागरिक पोष्ट News

पत्रकार ऋषि धमलाको प्रतिक्रिया : एलिजाले छोटो कपडा लगाएर नाच्दा, कथाले मागेपछि..........

8.3K

पत्रकार ऋषि धमला आफ्नी श्रीमतीले छोटो कपडा लगाउदा के भन्छन् त? धमलाकी पत्नी एलिजा गौतम डेढ करोडमा बन्न लागेको फिल्म अनुरागमा देखिदै छिन्। यस चलचित्रको ‘कान्छादाई गाना बजाइदेउन…’ बोल रहेको गीतको भिडियो रिलिज भैसकेको छ। जसमा एलिजाले छोटो कपडा लगाएर सरोज अधिकारीसँग डान्स गरेकी छिन्। नेताको अघिपछि दौडिरहने पत्रकार ऋषि धमला यतिबेला पत्नी एलिजाको फिल्मसंगै उनले लगाएको कपडाबारे स्पष्टिकरण दिनमा व्यस्त देखिन्छन्। उनले चलचित्र अनुरागको प्रमोशन पनि खुलेरै गर्ने गरेका छन्।

‘कान्छादाई गाना बजाइदेउ’ बोलको गीतमा एलिजाले गरेको डान्स देखेर ऋषि दंग छन्। उनले एलिजाको डान्स मन परेको बताएका छन्। साथै उनले केहि अन्तर्वार्तामा सोधिएको प्रश्नमा एलिजाले लगाएको कपडा छोटो भएको हो तर यस विषयमा श्रीमतीसँग कुरा गर्दा उनले कथाले मागे अनुसार छोटो लुगा लगाउनु परेको भनेपछि आफुले सहमति जनाएको ऋषिले बताएका छन् । ऋषिले श्रीमतीको खुलेरै प्रसंशा गर्छन्। उनले आफ्नो श्रीमतीमा जस्तो आत्मविश्वास चानचुने महिलामा हुँदैन समेत भनेका छन्।

काठमाडौँ, नेपाली चलचित्र क्षेत्रका अधिकांश अभिनेत्रीहरुलाई आफ्नो कार्यक्रम धमलाको हमलामा बोलाएर र्‍याख्र्‍याख्ति पार्ने पत्रकार ऋषि धमला आफ्नी श्रीमतीले छोटो कपडा लगाउदा के भन्छन् त? धमलाकी पत्नी एलिजा गौतम डेढ करोडमा बन्न लागेको फिल्म अनुरागमा देखिदै छिन्। यस चलचित्रको ‘कान्छादाई गाना बजाइदेउन…’ बोल रहेको गीतको भिडियो रिलिज भैसकेको छ। जसमा एलिजाले छोटो कपडा लगाएर सरोज अधिकारीसँग डान्स गरेकी छिन्। नेताको अघिपछि दौडिरहने पत्रकार ऋषि धमला यतिबेला पत्नी एलिजाको फिल्मसंगै उनले लगाएको कपडाबारे स्पष्टिकरण दिनमा व्यस्त देखिन्छन्। उनले चलचित्र अनुरागको प्रमोशन पनि खुलेरै गर्ने गरेका छन्।

Must View