नागरिक पोष्ट News


परिवार र समाजको साथ पाउने हो भने शारिरिक असक्तता छायाँमा - निलकण्ठ पौडेल

4.7K

थोरै परिवार र समाजको साथ पाउने हो भने शारिरिक अशक्ततालार्इ छाँयामा पार्न सकिन्छ । सामान्य मानिस सरह हिड्न नसकेपनि निलकण्ठ पौडेलसँग अशक्त र अपांगता भएकाहरुका लागि सहयोग गर्ने योजनाहरु छन्। दिदि र आमाहरुले बोकेर स्कुल पुर्याउनुपर्ने उहाँ अहिले आफ्नो परिवार,समाज र अपांगता भएका अन्य मानिसहरुका सामु उदाहरणीय पात्र बन्न सफल हुनुका पछाडीका प्रयासहरु ।

AP1HD TV मा  प्रेरणादायी आवाज हेर्नुहोस्

Must View