नागरिक पोष्ट News


विशाल थापाको प्रतिभा : १०० बढि क्यारिकेचर, नेता कलाकारको आवाज दुरुस्तै

7.3K

नेपालमा क्यारीकेचर कलाकारीता नेपालमा युवा पूस्ताहरुको लागि मनपर्ने प्रस्तुती बनिरहेको छ र क्यारीकेचर कलाकारीतामार्फत आफ्नो प्रतिभा र क्षमता देखाउने प्रतिस्पर्धा बढिरहेको छ । यसलाई नेपालको कलाकारीता क्षेत्रको सुखद पक्ष र उज्ज्वल भविष्य मान्नुपर्दछ ।  बुटवलका विशाल थापा क्यारिकेचर मार्फत नेपाली कलाकारीता क्षेत्रमा आफ्नो पहचिान बढाउदै छन् । विशालले १०० वटा सम्म क्यारीकेचर गर्छन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो ।  विशालले एक ऋन्तरवार्तामा १०० भन्दा बढि क्यारिकेचर गरेरै देखाए ।

Must View