नागरिक पोष्ट News


एउटा अकल्पनीय घटना त्रिभुवन बिमानस्थलमा बिमान यसरी दुर्घटना भएको थियो (हेर्नुहाेस् भिडियाे)

3.8K

दुर्घटनाग्रस्त युएसबंगलामा सवार मृत्यु भएको यात्रुहरुको संख्या ५४ जना पुगेको छ । नेपाल प्रहरी प्रवक्ता मनोज न्योपानेले दिएको जानकारी अनुसार नेपाली यात्रुहरु नाम यसप्रकार छ । हालसम्मकै ठूलो मानिएको विमान दुर्घटना के कारणले भएको हो भन्नेबारे अहिले सबैमा खुल्दुली बढेको छ । प्रारम्भिक अनुसन्धानबाट विमानस्थल र विमान चालक दलबीचको कुरा बुझाबुझमा बमजोरी हुँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

Must View