महाशिवरात्री ! पशुपतिमा बाबाहरु (फोटोफिचर)
3.7K
फागुनकृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइन्छ । महाशिवरात्रि दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
तस्विरहरु राष्ट्रिय समाचार समितिबाट लिइएका हुन् ।