नागरिक पोष्ट News

आङ जिरिङ्ग हुने ट्याटु ! केही थ्री डी ट्याटु हेर्नुहोस्

11.3K

थ्री डी टेक्नोलोजीको सहायताले सरीरमा विशेष खालको मसी प्रयोग गरी अनौठा ट्याटु बनाउने ट्रेण्ड सुरु भएको छ । यस्ता ट्याटु साँच्चीकै तर्साउने खालका समेत हुने गरेका छन् ।

ट्याटु आर्टिस्टले यस्तो टाटू समेत बनाउन सफल भएका छन्, मानौँ मानिसको जिउमा उनीहरुले कोटमै जस्तै टाँक लगाइदिएका छन् । त्यस्तै टाउकामा इँटा नै जमाएजस्तो गरी समेत ट्याटु खोपिदिन्छन् ।

हेर्दै आङ जिरिङ्ग हुने ट्याटु ! केही डरलाग्दा थ्री डी ट्याटु हेर्नुहोस्

घुँडा चर्किएजस्तो तथा तथा पिठ्यूँमा आँखा पलाएजस्तो ट्याटु बनाउने क्रम पनि बढेको छ । 

Must View