नागरिक पोष्ट News


(धमलाको हमलामा) नवराज सिलवालको चुनौती “सक्छौ भने मलाई जेल हाल”

4.7K

नवराज सिलवालले ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा आफु गृहमन्त्रीका लागी योग्य भएको बताएका छन् । सिलवालले आफुलाई आइजीपी बनाउन रोक्ने प्रधानमन्त्री शेरबहादुर देउवा मात्र भएको र कांग्रेसका धेरै नेताहरु आफ़्नो पक्षमा हुदाँ हुदै पनि देउवाले जबर्जस्त आफुलाई रोकेका   आरोप लगाएका छन्  । 

हेर्नुहोस भिडियो सहित 

Must View