कलाकार बिना थापाको अन्तरवार्ता, जुन उनको जीवनकै अन्तिम बन्यो
9.6K
मोडल तथा नायिका बिना थापाको निधनले सम्पूर्ण कलाकारीता र नेपालीहरुलाई स्तब्ध बनेको छ । गुल्मी मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाको २०७४ पौष १२ गते बुधबार स्कुटर दुर्घटनामा काठमाडौँको बत्तीसपुतलीमा पानी ट्याङकरले ठक्कर दिदाँ घाइते भएको उनको बिर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी थापा डान्समा निकै रुची राख्थिन कार्यक्रमकै शिलशिलामा कतार युएई जस्ता देशको भ्रमण गरीसकेकी उनी पछिल्लो समय नाटक र अभिनय कला सिक्दै गरेको उनले सुनौलो नेपालसंगको अन्तरवार्तामा बताएकी थिइन् । जुन अन्तरवार्ता उनको जीवनकै अन्तिम बन्यो ।
हेर्नुहोस सुनौलो नेपालसंग उनको अन्तरवार्ता जुन उनको जीवनकै अन्तिम बन्यो