नागरिक पोष्ट News


भित्री वस्त्र लगाउन भुलेका सेलिब्रिटीहरु को को ?

4.8K

बलिउड अभिनेत्रीहरूका साथ वार्डरोब मालफंक्शन हुनु सामान्य कुरा हो । तर, कयौ पटक यस्तो अवस्था देखियो जब कुनै पनि नायिकाका लागि लज्जाको विषय हो ।

बलिउडका सुन्दरीहरु महत्वपूर्ण समयमा सबैभन्दा आवश्यक वस्त्र लगाउन भुले । तर, उनीहरु क्यामेराको आँखाबाट बच्न भने सकेनन् । केही यस्तै तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ ।

यो सूचीमा यसमा तनिषा मुखर्जी, याना, सोनाली बेन्द्रे, प्रिति झांगियानी, नीतु चन्द्रा, कंगना रनोट, आलिया भट्ट, शिल्पा शेट्टी, सोफिया हयात छन् ।

बाँकी तस्वीरमै हेर्नुहोस् ।

Must View