डा. उपेन्द्र देवकोटा अस्वस्थ, शीघ्र स्वास्थ्य लाभको कामना गरौं
9K
नेपालका सुविख्यात चिकित्सक डा। उपेन्द्र देवकोटा गम्भीर बिरामी पर्नुभएको बुझिएको छ । विशेषगरी ‘न्युरो’सम्बन्धी उपचारमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउनुभएका डा। देवकोटा दुर्लभ प्रकारको क्यान्सरबाट पीडित हुनुभएको उहाँनिकट सुत्रले जनाएको छ । यतिबेला लण्डिनस्थित एक अस्पतालमा उपचाररत डा। देवकोटाको अवस्था गम्भीर रहेको बताइएको छ ।
नेपाल र नेपालीका प्यारा तथा स्वास्थ्य सम्पत्ति डॉक्टर उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरौं हामी सबैले ।