नागरिक पोष्ट News


महिला रेस्लरको खेलकै क्रममा ब्राको चुँडिएपछि (फोटोसहित)

3.3K

 डब्लुडब्लुईकी स्टार इभ मारिया रिंगमा फाइटका लागि उत्रने क्रममा वार्डरोब मालफंक्शनको शिकार बनेकी छन् । मारियाले लगाएको ब्राको तुना अचानक  छिने पछि रिंगमा रहेका रेफ्रीले टावल दिएका थिए । उनले टावलले माथिल्लो भाग छोप्न भ्याएकी थिइन् ।  टेलिभिजनमा लाइभ चलिरहेको उक्त खेलमा मारियाको भिडन्त बेकी लिंचसँग थियो । तर अचानक  ब्राले धोका दिएपछि केहि समय खेल रोकिएको थियो । यद्यपि मारियाले आफूलाई एक्सपोज हुनबाट भने बचाइन् ।

 

Must View