काठमाडौं क्षेत्र नं १ मा रविन्द्र मिश्रले उछिने प्रकाशमानलार्इ
6.3K
काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ४ सय भन्दा बढी मतको अग्रता लिएका छन् । मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशमान सिंहले ४६१९ मतका साथ उनलाई पच्छ्याइरहेका छन् ।