नागरिक पोष्ट News


हट अबतार अदितीका नदेखिएका १० तश्विर

3.8K

अदिती  बुढाथोकी नेपाली फिल्म उद्योगमा पाइला टेक्दै गरेको नाम हो । माघ २६ लाइ रिलिज तोकेको उनको पहिलो फिल्म ‘कृ’ आउनु पहिले नै यी सुन्दरीले आफ्नो परिचय स्थापित गरिसकेकी छिन् । नेपालदेखि वलिउडसम्म यीनको चर्चा छ । युवा स्टार अनमोल केसीको अपोजिटमा रहेकी उनै अदितीका १० तश्विर हेर्नुहोसः

Must View