बिर हस्पिटलमा एक जना ब्यत्ति बेवारिसे अवस्थामा परिवार खोजि गरौ (भिडियो सहित )
एमेर्जेनसिमा रामेछाप घर बताउने एक जना बेवारिसे ब्यत्ति बिर हस्पिटलमा बेवारिसे अवस्थामा छन् । ति व्यक्तिको सरसफई सहयोग गर्ने कर्मचारि छन अरे तर कता छन ? दुर्गानाथ दाहाल मानव अधिकार कर्मि तथा सामाजिक अभियन्ताको फेसबुक बाट लिएको भिडियो तथा उनकै जानकारी अनुसार तयार पारिएको यो सामग्री तल भिडियोमा हेर्नुहोला साथै सेयर गरेर सहायो गरिदिनुहोला ।
भिडियो यहाँ बाट हेर्नुहोला :
फेसबुक Status मा लेखिएको छ
हामिले दया लागेर सरसफाई गर्न खोजिम तर एमेजेसिमा भएको डक्टरले हजुर हरुको यो काम हैन भनुभो तातो पानिको नभएकाले पनि आट गर्न सकेनौ धेरै दिन देखि खान नपाएका उनि हामिले केखाने भन्दा चिया बिस्कुट खाने भनुभो अनि चिया बिस्कुट दियौ तातो चिया एक चोटिमा खानुभो फेरि चिया लेराएर खुवायौ आज पनि यि दाजुलाई कपडा लिएर भेट्न जादै छु. परिवार आफन्त खोजिको लागि #सियर #गरेर #सहयोग #गरौ. 9851059892 दुर्गानाथ दाहाल मानव अधिकार कर्मि तथा सामाजिक अभियन्ता.