नागरिक पोष्ट News


सपोर्ट माइक्रोफाइनान्सको IPO आइपीओ नतिजा यसरी चेक गर्नुहोस्

3.7K

सपोर्ट माइक्रोफाइनान्सले निष्काशन गरेको १ लाख ८० हजार कित्ता हजार साधारण सेयरको बाँडफाँड भएको छ। बाँडफाँड मोडल अनुसार कुल योग्य आवेदन मध्ये गोलाप्रथाबाट १६ हजार ७ सय ४० जनाले समान १० कित्ता शेयर पाएका छन्  । अन्य आवेदन भने हात खाली परेका छन् । आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ९०० कित्ताको लागि आवेदन परेको एनएमबी क्यापिटलले जनाएको छ  ।  

आईपिओको नतिजा हेर्न बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गर्नु होस् र कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गर्नु होस्  । 

support

Must View