नागरिक पोष्ट News


ज्ञानेन्द्रले मुख खोले, अब मुलुकको नेतृत्व लिन तयार छु (भिडियोसहित)

3.9K

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानमा राखी जनताले चाहेको खण्डमा आफू नेतृत्व लिन तयार रहेको भन्दै मुख खोलेका छन् ।

भाइटीकाको दिन शनिबार बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट टीका लगाउन कमलादी पुगेका पूर्वराजा शाहले पत्रकारहरुसँगको कुराकानी गर्दै यस्तो बताएका हुन् ।

Must View