वैशाखी टेकेर बन्दसूची : अपाङ्गता र पिछडिएका मानिसहरुको हकहितका लागि
2.6K
अब अपाङ्ग पनि सांसद हुनेछन् भनेर निलकण्ठ चिच्याएपछि....
निलकण्ठ पौडेलले अपाङ्गता र पिछडिएका मानिसहरुको हकहितका लागि भनेर वैशाखी टेकेर बन्दसूची बुझाए । बन्दसूची बुझाएपछी निलकण्ठ चिच्याए अब अपाङ्ग पनि सांसद हुनेछन्। वैकल्पिक राष्ट्रवादी गठबन्धनको तर्फबाट उनी बन्दसूची बुझाउन निर्वाचन आयोग आएका थिए। १२ वटा पार्टीको गठबन्धनको प्रवक्ता समेत रहेका नीलकण्ठ आम नेपाली पार्टीका अध्यक्ष हुन्। १२ दलको संयोजनबाट बनेको वैकल्पिक राष्ट्रवादी गठबन्धनमा समानुपातिक सूचीमा नीलकण्ठको नाम पहिलो नम्बरमा रहेको छ।