नागरिक पोष्ट News


उजेलीको मन छुने भोगाई ! उजेली जस्तै लाखौं बालबालिकाले सहज पढ्न पाउने कहिले ?

5.4K
हेर्नुस्, उजेलीको मन छुने भोगाई अनि आत्मविश्वास । उजेली जस्तै लाखौं बालबालिकाले सहज शैक्षिक वातावरणमा पढ्न पाउने कहिले ??? सधै राजनैतिक खिचातानीमै अल्झिने नेताहरुलाई यस्को हेक्का छ कि छैन होला ??? भिडियोले मन छोएमा पक्कै सेयर गर्नुहोला । भिडियो साभार – साझा सवाल ।

 

Must View