हेर्नुहोस् दशैंको विदामा पनि खुल्ने बैंकका काउण्टरहरु कहाँ कहाँ ?
4.3K
दशैंको विदामा बैंकहरुले विभिन्न स्थानका शाखाहरु खोल्ने भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकहरुले खुल्ला रहने शाखाको विबरण सार्वजनिक गरेका हुन् । बैंकका उल्लेखित शाखाबाट सेवाग्राहीले दशैंको विदामा पनि बैंकिगं सेवा पाउने छन् ।