नागरिक पोष्ट News


हार्दिक बधार्इ ! अखिल क्रान्तिकारीको नवनिर्वाचित अध्यक्ष रञ्जित तमाङको टीमलाई

4.9K

 

अखिल क्रान्तिकारीको २०७४ मा सम्पन्न २१ र्औ सम्मेलनबाट अध्यक्षमा विजय हासिल गर्नु भएका क रञ्जित तमाङ लगायत नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधार्इ तथा शुभकामना । को हुन्  रञ्जित तमाङ

रन्जित तामाङ विक्रम सम्बत २०३९ साल झापाको पोपगाडी गाविस वडा नं. २ मा जन्मिएका हुन् । एलएलवी र स्नात्तकोत्तर गरेका तामाङ वि. स.२०५५ सालदेखि अखिल (क्रान्तिकारी)मा आबद्ध उनी २०५८ सालमा झापा जिल्लाको जिल्ला सदस्य भएर पुर्णकालिन राजनीतिमा होमिएका थिए ।  Rohit Rana को फोटो।

बि.स. २०५८ सालदेखि २०६० सालसम्म जेल जीवन बिताएका तामाङ जेलबाट छुटिसकेपछी २०६१ सालमा झापा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए । उनी २०६७ सालमा केन्द्रीय सचिव हुँदै २०७१ सालमा उपाध्यक्ष भएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएपछि क्रान्तिकारीको २१ औ सम्मेलनमा निर्वाचन भएको थियो र तामाङ अध्यक्ष बन्न सफल भए ।

Must View