नागरिक पोष्ट News


प्रहरी हाम्रो टोलमा´ अभियान कार्यक्रम देशभर एकैसाथ संचालित

3.9K

शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी र प्रशासनू मुल नारा सहित प्रहरी हाम्रो टोलमा अभियान कार्यक्रम देशभर एकैसाथ संचालन भएको छ । अभियानको अवसरमा नेपाल पुलिस क्लब, राजधानी भृकुटीमण्डपमा भएको कार्यक्रमको फोटो हो ।

Photo : ‎दीपक राज जोशी‎ लाई Friends Who Like- नागरिक सुरक्षा समुह

‘प्रहरी हाम्रो टोलमा’ अभियान झापामा पनि

‘प्रहरी हाम्रो टोलमा’

झापा । प्रहरी हाम्रो टोलमा’ अभियान झापामा पनि प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिरम तिवारीले जुनसुकै ठाउँमा पनि सुरक्षाको आवश्यक रहेकाले ‘प्रहरी हाम्रो टोलमा’ अभियान प्रभातफेरी कार्यक्रमले आफू खुसी रहेको बताए ।

त्यस्तै कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय चन्द्रगढी झापाका प्रमुख पिताम्बर अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कुमार केसीले मजकुर गृहमनत्रालयबाट प्राप्त प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

Must View