नागरिक पोष्ट News


यस्तो पनि ! महिलाको स्तन हेर्नेहरु धेरै बाँच्छन रे

3.9K

मानिसहरु आफूलाई स्वस्थ राख्नका लागि हरेक तरिका अपनाउन तयार हुन्छन् । कसैले स्वस्थ रहन आपूmलाई खुब मनपर्ने खाना छोड्छन् त कसैले मन नपर्ने खानाको बानी पार्छन । कोही जीम जान्छन् त कोही मेडिटेशनको साहारा लिन्छन् ।

तर, यो दौडधुपको जीवनमा लामो समयसम्म स्वस्थ भइरहन त्यति सहज भने छैन । यो संसारमा यसरी लामो समय बाँच्न भने चुनौतिपूर्ण नै रहेको छ । मेडिकल डेलीले गरेको एक अनुसन्धानका अनुसार एक स्वस्थकर जीवनशैली बाँच्नका लागि केही यस्ता आश्चार्यजनक उपायहरु सुझाएको छ ।

महिलाको स्तन हेर्नु

अरु महिलाहरुका स्तन हेर्नु अनैतिक काम हो । तर यस अनुसन्धानका अनुसार महिलाको स्तनहरु घुरेर हेर्ने पुरुषहरुमा सकारात्मक उर्जा सञ्चार हुने बताएको छ । यो सकारात्मक उर्जा मानिसको आयु वृद्धिमा सहयोग गर्दछ । सन् २०१२ मा गरिएको एक अनुसन्धानका अनुसार मुटु एक रोगीलाई बिहानै केही सकारात्मक कुराहरु लेख्न लगाइएको थियो । यसो गरेको केही दिनमा नै ती विरामीले मानसिक तथा शारिरिक रुपमा स्वस्थ महशुस गरे ।

Must View