अब बिरामीको उपचारमा लापरवाही गर्ने डाक्टरलाई ठाउँको ठाउँ यस्तो कारवाही हुन्छ
3.6K
सरकारले अस्पतालमा कार्यरत चिकित्सकले कुनै पनि बिरामीको उपचारमा लापरवाही भएमा चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने कानूनको व्यवस्था गर्ने निर्णय गरेको छ ।
चिकित्सकले कुनै पनि बिरामीको शल्यक्रिया गर्दा केही भएमा कुनै प्रकारको दाबी गर्ने छैन भनेर बिरामीमा आफन्तसँग कागज गराउने अन्तरराष्ट्रिय प्रचलन छ तर, अब सरकारले विरामीको उपचारमा लापरवाही गरेरमा सम्बन्धित डाक्टरबाट खर्च भराउने नयाँ व्यवस्था गरेको छ । सरकारले डाक्टरबाटै क्षतिपूर्ति भराउने गरी कानून ल्याउने निर्णय गरेपछि चिकित्सकहरु झस्किएका छन् ।
चिकित्सक संघको चेतावनीः ७२ घण्टाभित्र निर्णय फिर्ता नभए स्वास्थ्य संस्था ठप्प पार्ने