नागरिक पोष्ट News


रत्नपार्कको एक यौनकर्मीको मर्मस्पशी पीडा र कथा: रात बिताएको ५ हजारले खर्च धान्नै धौं धौ छ

6.6K
एक रात बिताएको ५ हजारले क्यान्सर रोगी आमा र मृर्गौला रोगी भाइको खर्च धान्नै धौं धौ छ

नेपालको राजधानी काठमाडौँको मुटु मानिने रत्न पार्कको छुटै कथा छ छुटै व्यथा छ कतै आँखा देख्न नसक्नेहरुको आफ्नै पिडा पोख्ने ठाउँ बनेको छ त कतै हात खुट्टा नभएकाहरुको हात पसारेर मागी खाने थलो त कतै म्युजिक भिडियोहरुको सुटिङ गर्ने थलो यसरीनै बित्छ रत्न पार्कको दिनचार्य। उता यौन कर्मीहरुको पनि आफ्नै कथा र व्यथाको कारण आइपुगेकाछन् रत्नपार्कमा।

१५ मिनेटको हजार र होल नाइटको पाँचहजार कुन रोज्नु हुन्छ ? युवक होल नाइट, पाँचहजार धेरै भएनर ? तर मलाइ तिमि खुब मन पर्यो। जाबो पाँच हजार के धेरै होर मन परेको मान्छेलाइ दिन ? युवक ओके जाउँ न त।        

रत्नपार्ककी एक यौनकर्मीले आँखा भरि आँसु परेर आफ्नो वास्तविक कथा यसरी सुनाउछिन्, मेरो ७५ बर्षको रोगि आमा छ जसलाई क्यान्सर भाको छ र मेरो १२ बर्षको एक भाइ छ जसलाई म धेरै माया गर्छु उसको किड्नी दुवै फेल भाको छ। उपचारको लागि मैले खर्च जुटाउन धेरै कोसिस गरे ऋण खोजे तर जुटाउन सकिन ऋण दिन कसैले पत्त्याएन काम गरे उल्टै साहुले यौन सोषण गर्यो धेरै बिकल्पहरु खोजे कतै केहि सिप चलेन र म बाध्य भएर यो काम गारेको हो भन्दै भक्कानिएर रोइन उनि युवकले पनि धुरु धुरु आँसु झारे।

यतिखेर आमा र भाइ कोठामा छोरी कहिले आउँछिन र खाने कुरा ल्याउछिन भनेर पर्खेर बसेको छ म निस्कने बेला र फर्के पछि हामी तीनजनाको कोठामा जहिले रुवाबासी चल्छ निस्किदा हुर्केकी छोरी कोठा नफर्केलिन भनेर आम रुनु हुन्छ फर्के पछि आजत छोरी फर्की भनेर खुसीले रुनु हुन्छ र भाइ र म पनि संगै रुन्छौ आमा भन्नु हुन्छ मेरो उपचार त अब त्यस्तै हो भाइको दुवै किड्नी जसरि पनि फेरिस है छोरी तलै ठुलै धर्म मिल्छ म मरे पछि भाइको आमा भनेनी तिमि बाबा भनेकी तिमि सबै तिमि हौ भनेर रुनु हुन्छ फेरि हामि तिनै जना अंगालोमा बेस्सरी बेरिएर रुन्छौ। यो दर्दनाक कुरा सुनेर केटाको सायद मुटु फुटेर आयो निकै बेर भक्कानिएर रोए। 

एकजना यौन कर्मी अलि छुटै सैलिमा पार्क भित्रै चुरोट तान्दै बसेकी थियिन अलिक टाइट र अलि छोटो थियो उनको पहिरन यतिकैमा एकजना हट्टा कट्टा जवान आएर सोद्छन् कसैलाई पर्खिनु भाको हो ?

यो सत्य घटनामा आधारित लेख हो। त्यसैले पात्रहरुको नाम संबेदनशिलतालाई ध्यानमा राखी उल्लेख गरिएको छैन यो घटना धेरै जनासंग मिल्न पुगे क्षमा प्राथी छौ।

- एजेन्सीको सहयोगम

Must View