नागरिक पोष्ट News


बालबालिका भत्ता चाहियो सरकार ! सन्दर्भ - बाल दिवस २०७४

5.7K
बाल दिवस -२०७४ को  (फोटो फिचर) 

भोलिको देश समहाल्ने धरोहर हो बालबालिका यो देशलाई जसरी सगरमथा ले चिनाएको छ त्यसरी नै उच्च स्थान दिलाउने सपुत हुन् बालबालिका तसर्थ , यो देशको धरोहरलाई असल र बलियो बनाउन जरुरी छ किन , सिगों युग नै सपुतहरुको युग बन्न सक्दैन र ? तसर्थ हरेक बालबालिका लाई देशको सपुत को लागि तयार पार्नु जरुरी छ जसरी बृद्द भत्ता , एकल महिला भत्ता जरुरी छ त्यसरी नै बालबालिका भत्ता आवश्यक छ कुनै पनि बालबालिकाले भोको पेट , अाधि पेट बस्न नपरोस् सरकार् कुनै पनी बालबालिकाले फाटेको , प्वाल परेको लुगा लाउन नपरोस कुनै पनी बालबालिकाले पठनपाठन/ शिक्षा बाट टाढा हुन नपराेस कुनै बालबालिकाले अभाव मा कलिला हातहरुले हाेटलका भाडां , गिलास माझ्न नपरोस । सरकार् 

Must View