नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर धनीलाई बम्पर बोनस अफर यस्तो
3.1K
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (Nepal Investment Bank Ltd) ले बोनस शेयर र नगद लाभांशमा परिमार्जन गरेको छ । बैंकले यसअघि नेप्सेलाई दिएको जानकारी अनुसार २५ प्रतिशत नगद बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने उल्लेख गरेकोमा बैंकले त्यसलाई परिमार्जन गरेको छ ।
बैंकका अनुसार लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।