नागरिक पोष्ट News


दीपिका विकिनीमा

4.4K

विकिनीमा बाेल्ड  दीपिका प्रसाइ अहिले चर्चामा छिन् ।  चलचित्र टिजरमा दीपिकाले विकिनी लगाएको दृश्य मात्र समावेश गरिएको छ । सुपर मोडलको भूमिकामा देखिएकी दीपिका मोडलिङ पेशामा आवद्ध मोडलको भूमिकामा छिन् ।  चलचित्रको टिजर सार्वजनिक भएपछि दीपिका हाइलाइटमा छिन् । 

अनलाइनखबर

Must View