नागरिक पोष्ट News


सुरविनाको हट पहिरनले सोसल मिडिया तताएको छ

4.7K
 तस्बिरः कमल प्रसाइ नायिका सुरविना कार्कीको चर्चा अहिले चलचित्रको कामले भन्दा पहिरनले बढी छ । एक चलचित्रको प्रिमियरमा पुगेकी नायिकाले लगाएको वन पिस पहिरनले अहिले सोसल मिडिया तताएको छ । हट पहिरनले सुरविनाको चर्चा -अनलाइनखबर

Must View