नागरिक पोष्ट News


के यो आवश्यक हो ? राजसंस्था र हिन्दुराष्ट्रको दौडाहमा राप्रपा राष्ट्रबादी

3.5K
राजसंस्था, हिन्दुराष्ट्र पुनस्थापना र भ्रष्टाचार बिरुद्ध डा. प्रकाशचन्द्र लोहनी तथा केशरबहादुर बिष्टको अग्रसरतामा राप्रपा राष्ट्रबादी सडक आन्दोलनमा उत्रिने भएको छ । राप्रपा राष्ट्रबादीले भाद्र २१ गेत बिहान ८ बजे देखि काठमाडौं उपत्यकामा माइकिङ, हातेपर्चा बितरण र कोण सभा गर्ने निर्णय गरेको छ । त्यस्तै भाद्र २२ गते बिहान ११ बजे उपत्यकामा मोटरसाइकल ¥याली र भाद्र २३ गते १२.३० मा बबरमहलमा जम्मा भएर नयाँबानेश्वर तर्फ नाराजुलुस सहित बिरोधसभा गर्ने कार्यक्रम रहेको राप्रपा राष्ट्रबादीले जनाएको छ । 

Must View