एक पटक पढ्नैपर्ने कुरा ! जिन्दगीभित्रको वास्तविक सत्य कुरा
जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा 1.9 मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ”
यसबाट के सिक्न सकिन्छ ?* धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौ । * राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुहोस् । * महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ । * महंगो कारको 70% गतिको उपयोग हुदैन । * पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ । * पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ । * 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ । * स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुहोस् । * प्यास नलागे पनि पानी अधिक पिउनुहोस् । * हरेक पल मा आफ्नो अहम त्याग्नुहोस् । * शक्तिशाली भएर पनि सरल हुनुहोस् । * धनी नभएर पनि परीपुर्ण हुनुहोस् , सुन्दर र आनन्द जीवन जिउनुहोस् । काबुमा राख्नुहोस् – प्राथनाको समयमा आफ्नो दिललाई । काबुमा राख्नुहोस् – खाना खाने समयमा पेटलाई । काबुमा राख्नुहोस् – कसैको घर जादा आँखालाई । काबुमा राख्नुहोस् – कार्यक्रममा जादा आफ्नो बोलिलाई । काबुमा राख्नुहोस् – अर्काको धन देख्दा लोभलाई । भुलिदिनुहोस् – आफ्नो राम्रो कर्मलाई । भुलिदिनुहोस् – अर्काको गल्तिलाई । भुलिदिनुहोस् – अतितको तितो संस्मरणलाई । छोडीदिनुहोस् – अरुलाई तल देखाउन । छोडीदिनुहोस् – अर्काको धनमाथी चाहना राख्न । छोडीदिनुहोस् – अरुको सम्वृद्धी देखेर जल्न । छोडीदिनुहोस् – अर्काको चम्चागीरी गर्न । छोडीदिनुहोस् – अरुको सफलतामा दुखी हुन । साभार फेसबुक वाल बाट