नागरिक पोष्ट News


संसारकै सेक्सी ट्याक्सी ड्राइभर जसलाई जाममा हेर्दा यात्रुलाई आनन्द आउँछ (हेर्नुहोस् फोटोफिचर)

3.6K
 फिलिपिन्सको मनिलामा बस्ने २७ वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओकोलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर भनिँदैछ । आफ्नो ग्ल्यामरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा पनि आनन्दित महसुस गर्ने उनी बताउँछिन् । जोयेसका अनुसार ट्याक्सी ड्राइभर बन्नुभन्दा पहिले उनी एक औषधी कम्पनीमा मेडिकल रेप्रिजेन्टेटिभको रुपमा काम गरिसकेकी छिन् । तर यसबाट आफू आजित भएकाले करिब ८ महिना पहिले ट्याक्सी ड्राइभरको पेशालाई अंगालेको उनले बताइन् । आफू ड्रेसमेकिङसमेत पनि पढिरहेको उनले जानकारी दिइन् । संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर  (हेर्नुहोस् फोटोफिचरसहित)

 

Must View