काभ्रेको बल्थली मनसुनमा झन मनमोहक (फोटो फिचर)
6.3K
काभ्रेको बल्थली काठमाडौंको धुलो-धुवाँ र कोलाहलबाट भाग्नका लागि एउटा राम्रो पर्यटन गन्तव्य हो । झरी खुलेपछिको निलो आकाश, सेता थुम्का परेका वादल र हरिया तरेली परेका फाँट यहाँबाट देखिने प्राकृतिक मनोरमका दृश्यहरु हुन् ।
बबाल बल्थली (फोटो फिचर)
काठमाडौंबाट ४२ किलोमिटर टाढा रहेको बल्थली पुग्न पनौतीसम्म सफा खुल्ला सडक छन् । खोपासीबाट बल्थली जान स्थानीय रिसोर्टहरुले फोरहृवील गाडीको सुविधा दिन्छन् ।