नागरिक पोष्ट News


बिद्यालयस्तरीय लागू औषध बिरुद्धको १ दिने जनचेतनामुलक कार्यक्रम सञ्चालन हुने बारे सूचना !

4.4K
               हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !!

 बिद्यालयस्तरीय लागू औषध तथा दुव्र्यसनीबिरुद्धको १ दिने जनचेतनामुलक कार्यक्रम सिर्जनशील प्रबद्र्धन केन्द्र नेपालको आयोजन र नेपाल सरकार जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको सहयोगमा निम्न बिद्यालय र मितिमा हुने भएकोले उक्त कार्यक्रममा सहभागीता जनाइदिनुहुन सरोकारवाला निकाय, समाजसेवी, शिक्षक तथा बिद्यार्थीहरुमा हार्दिक अनुरोध गरिन्छ ।

 इमेज हाइस्कुल, मनमैजु वडा नं २१ 

 तारकेश्वर नगरपालिका काठमाडौं

मिति २०७४ असार २३ गते शुक्रबार   प्रभात माध्यमिक बिद्यलय, महादेवस्थान थानकोट काठमाडौं 

 मिति २०७४ साल असार २५ गते  आइतबार

  बिस्तृत जानकारीको लागि सम्पर्क नं ९८४१५७७९७० सावित्री बस्नेत, ९८६१००१०३०  

Must View